बडीमालिका गएका दुई युवा सम्पर्कविहीन, भारी हिमपातले उद्धारमा कठिनाइ

  • शनिबार १५ कात्िक २०८३ ०७:३२ AM
बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका पुगेका कञ्चनपुरका दुई युवा सम्पर्कविहीन भएका छन्। भारी हिमपातका कारण उनीहरू बडीमालिका क्षेत्रमै अलपत्र परेको आशंका गरिएको छ। सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा