इलाममा डा. केसीको सत्याग्रह तेस्रो दिनमा, बिग्रिँदै स्वास्थ्य अवस्था

  • शनिबार १५ कात्िक २०८३ ०७:४२ AM
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै इलाममा आमरण अनशनमा बसेका डा. गोविन्द केसीको २५औँ सत्याग्रह तेस्रो दिनमा प्रवेश गरेको छ। अनशन लम्बिँदै जाँदा उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सचिवालयले जनाएको