जेन्जी भर्सेस कक्रोच आन्दोलन

  • शनिबार १५ कात्िक २०८३ ०७:४८ AM
सञ्जय खड्का यता सञ्जाल प्रतिनिधिको आक्रोश, सुशासनको हुङ्कार, नेतृत्वविहीन भीड, दिशाहीन र योजनाविहीन चीत्कार ! उता निर्वाचन र परीक्षा प्रणालीको खोटमाथिको प्रहार, भीड होइन लिड, भिजन र अनुशासनको दरकार ! पहिलो दिनमै गोली चल्यो, ताकी–ताकी ज्यान लिइयो, प्रहरी मारिए, देश जल्यो,