ओलाङदेखि चेपेसम्म

  • शनिबार १५ कात्िक २०८३ ०२:०० PM
नेपालको हिमाली क्षेत्रलाई जडीबुटीको खानी भन्ने गरिन्छ। यहाँको विशिष्ट जैविक विविधता र प्राकृतिक वातावरणका कारण विभिन्न महत्वपूर्ण जडीबुटीहरू पाइन्छन्, जसले स्थानीय स्वास्थ्य, परम्परागत उपचार र जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्छन्।हिमाली भेगको यही विशेषतालाई मध्यनजर गर्दै एन्साब नेपालको ‘हिमाली जडीबुटीहरूको संरक्षण र दिगो व्यापार’ नामक परियोजनाअन्तर्गत २८ वटा हिमाली जिल्लामा राष्ट्रियस्तरमै जडीबुटीको स्रोत सर्वेक्षण कामको आयोजना गरिएको छ। जसमा हामी वन विज्ञान अध्ययन संस्थान, पोखरा