बारामा प्रहरीले चलायो गोली, १४ वर्षीय बालक गम्भीर घाइते

  • शनिबार १५ कात्िक २०८३ ०२:०० PM
सिमरा : बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनका क्रममा विवाद चर्किदा गोली चलेको छ। प्रहरीले चलाएको गोली लागेर फेटा गाउँपालिका–३ का १४ वर्षीय आदित्य पासवान घाइते भएका छन्। घाइते पासवानको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको शरीरमा लागेको गोली निकालिएको छ। उनको अवस्था गम्भीर रहेको छ।फेटा गाउँपालिका–३ मा निर्माण गरिएको १५ शैयाको अस्पताल उद्घाटनको विषयलाई लिएर विवाद भएको हो। गाउँपालिकाको कार्यालयले दिउँसो १ बजे अस्पताल उद्घाटन गर्ने तयारी गरेको थियो। तर स्थ