काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको आरोप लगाएका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै उनले पत्रकार पक्राउ गर्दैमा समाचारको सत्य दबाउन नसकिने बताएका हुन् । उनले बालेन नेतृत्वको सरकारको कार्यशैलीले प्रेस स्वतन्त्रता र कानुनी राज्यको अवधारणामाथि प्रहार गरेको टिप्पणी गरेका