बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन

  • शनिबार १५ कात्िक २०८३ ०७:३८ AM
बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पुगेका दुईजना पर्यटक सम्पर्कविहीन भएका छन् । वर्षासँगै भारी हिमपात भएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कात्तिक ९