काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३१.८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको