बाराको फेटामा स्वास्थ्य केन्द्र उद्घाटन विवादले उग्र रूप लियो, प्रहरीको गोली लागेर युवक घाइते

  • शनिबार १५ कात्िक २०८३ ०७:२५ AM
बाराको फेटा गाउँपालिकामा स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन्। संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो। तर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद सुरु भएको थियो। अध्यक्ष अन्सारी