पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

  • शनिबार १५ कात्िक २०८३ ०६:३३ AM
काठमाडौँ । बाढी पहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडक खण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान