क्षेत्रीय प्रतिनिधिमा नअटाए पनि नेपाली कांग्रेसको देउवा समूहमा संयोजक बनेका कार्की र अधिकारी को हुन्?

  • शनिबार १५ कात्िक २०८३ ०६:३५ AM
इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि छनोटमा नअटाएका सन्तोष कार्की र उत्सव अधिकारीले शेरबहादुर देउवा नेतृत्वको संस्थापन इतर समूहमा संयोजकको जिम्मेवारी पाएका छन्। कार्कीलाई इटहरी उपमहानगरपालिकाको नगर संयोजक र अधिकारीलाई सुनसरी निर्वाचन क्षेत्र