बारामा स्वास्थ्य चौकी उद्घाटनको विवादमा गोली चल्यो, एक युवक घाइते
शनिबार १५ कात्िक २०८३ ०६:५७ AM
बारा । फेटा गाउँपालिका–३ मा स्वास्थ्य चौकी उद्घाटनको विषयमा शनिबार दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। घटनामा गोली लागेर एक युवक घाइते भएका छन् भने उनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मधेस प्रहरीले