एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफामा सुधार

  • शनिबार १५ कात्िक २०८३ ०७:१२ AM
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको बैंकले