रास्वपाको सचिवालय बैठक जारी

  • शनिबार १५ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : रास्वपा सचिवालय बैठक जारी रहेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा सभापति रवि लामिछानेले बैठक बोलाएका हुन्। समसामयिक विषयमा छलफल गर्न आज सचिवालय बैठक जारी रहेको रास्वपाले जनाएको छ।