आजको खेल नभएमा टिकटको पैसा फिर्ता हुने

  • शनिबार १५ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको शनिबार हुने दुबै खेल नभएको खण्डमा आज काटेका टिकटहरूको पैसा फिर्ता हुने भएको छ ।यदि आजका दुईवटा खेल रद्द भएको खण्डमा ई सेवाले पूर्णरूपमा पैसा फिर्ता गर्ने भएको हो।  नेपाल प्रिमियर लिगको गभर्निङ काउन्सिलका सदस्य सुदीप शर्माले अन्नपूर्ण पोस्टलाई  जानकारी दिएका हुन्।‘आजको खेल पाँच ओभर मात्र भएको खण्डमा पनि पैसा फिर्ता हुँदैन । यदि एक बल पनि मैदानमा खेलिएन भने पैसा पूर्णरूपमा फिर्ता हुने भनिएको छ ।' उनले भनेआज एनपीएलमा दुईवटा