सामाजिक सञ्जालले घटाउँदै नेपाली नायिकाको ‘स्टारडम’

  • शनिबार १५ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : कुनै समय थियो— नायिकाहरू निरुता  सिंह, रेखा थापा, करिश्मा मानन्धर, मौसमी मल्ल, कृष्टि मैनालीहरूको पोस्टर हेरेर दर्शक हलसम्म पुग्थे । हलको काउन्टरमा टिकट पाउनै धौ–धौ हुन्थ्यो, नायिकाहरूको नाम हरेक दर्शकको जिब्रोमा कण्ठै हुन्थ्यो ।उनीहरूको ‘स्टारडम’ र ‘हिरोइज्म’ त कुरै नगरौं। तर, समय फेरिएको छ । अहिले टिकटक, इन्स्टाग्राम र फेसबुकका १५ देखि २० सेकेन्डका भाइरल रिल्सहरूले फिल्म उद्योगको नक्सा नै बदलिदिएका छन् ।सामाजिक सञ्जालमा रातारात हिट भएका