रूसी अखबार नोवाया गजेटा बन्द

  • शनिबार १५ कात्िक २०८३ ०६:४८ AM
रूसी अधिकारीहरूको दबाबका कारण स्वतन्त्र अखबार नोवाया गजेटाले आफ्नो प्रकाशन र सम्पादकीय गतिविधि बन्द गर्ने घोषणा गरेको छ । अधिकारीहरूले यसै महिना अखबारका प्रधान सम्पादक सर्गेइ सोकोलोभको घरमा खानतलासी गरेका The post रूसी अखबार नोवाया गजेटा बन्द appeared first on Technology Khabar.