कुलेखानी जलाशयको सतह तीव्र गतिमा उक्लिँदै, तल्लो तटीय क्षेत्रमा सतर्क रहन चेतावनी

  • शनिबार १५ कात्िक २०८३ ०६:२८ AM
लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको