पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड ठप्प, यात्रा गर्नुअघि जान्नुहोस् सडकको अवस्था
शनिबार १५ कात्िक २०८३ ०६:३५ AM
बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका-२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण