धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षण: कम मिहिनेतमै लाखौँ आम्दानी

  • शनिबार १५ कात्िक २०८३ ०५:१७ AM
धनकुटा । कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बिचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन् । जहाँ अन्नबाली उत्पादनको सम्भावना कम छ, त्यहीँ अहिले मौरीका