सनलङ इलेक्ट्रिक पिकअपप्रति आकर्षण बढ्दै, के छन् विशेषता ?
शनिबार १५ कात्िक २०८३ ०५:३२ AM
इटहरी : नेपाली बजारमा सनलङ ब्रान्डका इलेक्ट्रिक पिकअप भ्यान ग्राहकको रोजाइमा पर्न थालेको आधिकारिक विक्रेता श्रीजा मोटर्स प्रा.लि.ले जनाएको छ। कम्पनीले १.५ टन भारवहन क्षमता भएका पिकअप भ्यान दुई ब्याट्री विकल्पमा बिक्री गर्दै आएको छ। ४१.८६ किलोवाट