काठमाण्डु – दुई दिनदेखि लगातार वर्षा भएपछि त्रिवि क्रिकेट मैदानमा पानी जमेको छ। मैदानमा पानी जमेका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार दिउँसो २ बजेसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ। शनिबार पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा