दुई कर्मचारीलाई प्रहरी लगाएर प्रधानमन्त्री कार्यालय झिकाएको भोलिपल्ट ठेक्का रद्ध

  • शनिबार १५ कात्िक २०८३ ०५:५४ AM
काठमाण्डु – बिहीबार सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रियाबारे प्रधानमन्त्री कार्यालयले चासो राखेको समाचारहरु आएका थिए । शुक्रबारसम्म आइपुग्दा त्यही आयोजनाको एउटा महत्त्वपूर्ण ठेक्का रद्द भएको सूचना सार्वजनिक भयो । प्रहरीले उपत्यकाबाहिर रहेका जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले खोजी गरेर काठमाडु ल्यायो । उनीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा