एभरेष्ट बैंकको नाफा ६.२३ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानी भने घट्यो

  • शनिबार १५ कात्िक २०८३ ०५:२९ AM
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२३ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको पहिलो