काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर र फोटोग्राफरलाई अभियानमा सहभागी गराउने भएको छ । बोर्डले नेपालको प्राकृतिक सुन्दरता, हिमाली क्षेत्र, मौलिक संस्कृति तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउन इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो । यस अभियानमार्फत भिडियो, फोटो तथा अन्य डिजिटल सामग्री बनाएर नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा