एनपीएल : आज लुम्बिनी–चितवन र विराटनगर–सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै

  • शनिबार १५ कात्िक २०८३ ०५:५४ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दुवै टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो । त्यस्तै,