कोप–३१ मा हिमाली क्षेत्रको तापक्रम वृद्धिबारे छुट्टै एजेन्डा राख्न नेपाल–भुटानको प्रस्ताव

  • शनिबार १५ कात्िक २०८३ १०:३० AM
काठमाडौँ। नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव अघि सारेका छन् । आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)मा ‘हिमाली क्षेत्रमा १