निःशुल्क उद्यमशीलता सिक्ने अवसर, आवेदन कसरी दिने ?

  • शनिबार १५ कात्िक २०८३ १०:५१ AM
काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एक हप्ते निःशुल्क उद्यमशीलता विकास तालिमका लागि आवेदन आह्वान गरेको छ । व्यवसाय सुरु गर्न वा स्वरोजगार बन्न इच्छुक व्यक्तिले कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् । तालिममा व्यक्तिगत क्षमताको मूल्याङ्कन, उपयुक्त व्यवसायको छनोट तथा व्यावसायिक योजना तयारीसम्बन्धी विषय समेटिने प्रतिष्ठानले जनाएको छ । आवेदन दिन न्यूनतम शैक्षिक योग्यता एसएलसी, एसईई वा सोसरह हुनुपर्नेछ । उमेर १६ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले program@iedi