डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी भागे, भेरी नदी पार गरेर फरार

  • शनिबार १५ कात्िक २०८३ ०४:४२ AM
सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट उनीहरू गएराति सुरुङ खनेर फरार भएका हुन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका छन् । फरार हुनेमा पुर्पक्षका लागि थुनामा रहेका दुई जना र कैद सजाय भोगिरहेका छ जना रहेका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट कैदीहरू सुरुङ खनेर भागेपछि सुरक्षा निकायले उनीहरूको खोजी कार्य सुरु गरेको छ । कारागार रहेको क्षेत्र र भेरी नदीको बीचमा पुल समेत रहेकाले फरार कैदीहरू कुन बाटो हुँदै ... The post डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी भागे, भेरी नदी पार गरेर फरार appeared first on Kalika Khabar.