भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला नाका र सडक बन्द

  • शनिबार १५ कात्िक २०८३ ०४:२५ AM
मुस्ताङ। ‘अर्नब’ चक्रवातको प्रभावका कारण उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन अस्तव्यस्त बनेको छ। शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिएका