कारागारबाट सुरुङ खनेर ८ कैदी भागे, भेरी नदी पार गरेर फरार
शनिबार १५ कात्िक २०८३ ०४:३९ AM
सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट उनीहरू गएराति सुरुङ खनेर फरार भएका हुन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७