वेमोले अन्तर्राष्ट्रिय बजारमा रोबोट्याक्सी सञ्चालनका लागि विद्युतीय गाडी उपलब्ध गराउने उद्देश्यले टोयोटासँग व्यापक साझेदारी गरेको छ। यसअन्तर्गत कम्पनीले आगामी वर्ष जापानमा स्वचालित रूपमा चल्ने टोयोटा बीजेड४एक्स गाडीको परीक्षण सुरु गर्नेछ। The post वेमोले जापान र बेलायतमा रोबोट्याक्सी सञ्चालनका लागि टोयोटासँग सहकार्य गर्ने appeared first on Technology Khabar.