काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वर्षा, सम्भावित हावाहुरी र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्षसँग अभूतपूर्व सहकार्यको अपिल गरेका छन्। उनले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै नेपाल प्रहरी आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा क्रियाशील रहने बताएका छन्। नागरिकलाई सही समयमा सही