कोप ३१ को तयारीमा विपक्षी दललाई पनि सहभागी गराइने

  • शनिबार १५ कात्िक २०८३ ०५:०१ AM
काठमाण्डु – सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराउन तयारी थालेको छ। जलवायु परिवर्तनका मुद्दामा सबै दलको साझा धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो तयारी गरेको हो। यसै विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सत्तारुढ दलका