काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा विकसित न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र हिमपात कम भएसँगै मौसममा क्रमिक सुधार आउने सम्भावना छ । महाशाखाका अनुसार हाल न्यून चापीय क्षेत्र पश्चिम नेपालनजिक