बाढीपहिरोले तीन जिल्लाका सडक अवरुद्ध, कान्तिलोकपथमा राति आवागमन बन्द

  • शनिबार १५ कात्िक २०८३ ०४:३२ AM
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले पुल बगाउनुका साथै सडकमा पहिरो खस्दा स्थानीय तथा लामो दूरीका सवारीसाधनको आवागमन प्रभावित भएको छ । गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीको बाढीले बगाएको छ । पुल बगाएपछि दुई वडाबीचको सडक