अर्नब चक्रवातको प्रभाव : उपल्लो मुस्ताङमा भारी हिमपात, तल्लो क्षेत्रमा वर्षास कोरला नाका बन्द

  • शनिबार १५ कात्िक २०८३ ०४:५२ AM
मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा भएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाका ठप्प भएको छ भने वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा