काठमाडौं : असोजमा मात्रै ७३ हजार ७ सय ६५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। जसमा पुरुषको संख्या ६३ हजार ३ सय ७७ र महिलाको संख्या १० हजार ३ सय ८८ छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको २०२६ सेप्टेम्बर १७ देखि अक्टोबर १७ सम्मको अन्तिम स्वीकृत सूचीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा सरकार सरकार (जीटुजी) प्रक्रियासहित उक्त संख्यामा श्रमिकले स्वीकृति पाएका हुन्।सबैभन्दा धेरै नेपाली श्रमिक संयुक्त अरब इमिर