डोल्पा कारागारबाट सुरुङ खनेर भागे आठ कैदी, भेरी नदी पार गरेर फरार

  • शनिबार १५ कात्िक २०८३ ०४:०२ AM
जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खनेर फरार भएका छन् । भेरी नदीको किनारमा रहेको कारागारबाट उनीहरू गए राति सुरुङ खनेर फरार भएका हुन्