देशभर विभिन्न स्थानमा गएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । प्राप्त विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द रहेका छन् । बाढी तथा पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै मिति २०८३ असोज १३ र १४ गते साँझ १७ बजेदेखि बिहान ५ बजेसम्मको लागि