विदुर कटुवाल सत्ता बदलिँदैमा शासकीय चरित्र बदलिँदैन रहेछ । हिजो पुराना शासकको दमनविरुद्ध उभिएको जनमत आज नयाँ शासकको अहंकारसँग जुध्नुपर्ने अवस्थामा पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको