सरकारसँग तनावबीच रास्वपाको सचिवालय बैठक बस्दै

  • शनिबार १५ कात्िक २०८३ ०२:३१ AM
काठमाण्डु- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बिहान दिउँसो बस्दैछ। पार्टीका सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्नेछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुनेछ। पछिल्लो समय