पत्रकार पक्राउबारे प्रहरीले भन्यो- प्रधानमन्त्री कार्यालयको निर्देशनमा बोलाइएको हो

  • शनिबार १५ कात्िक २०८३ ०२:१८ AM
शुक्रबार समाचार लेखेको आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको विषयमा नेपाल प्रहरीले मध्यरातमा आधिकारिक भनाइ सार्वजनिक गरेको छ। प्रहरीका प्रवक्ता एवं एआइजी अभिनारायण काफ्लेले प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सोधपुछका लागि पत्रकारहरुलाई नियन्त्रणमा लिएको ह्वाटस्एप ग्रुपमा जानकारी गराएका हुन्। चौतर्फी विरोधपछि प्रधानमन्त्री कार्यालयले पक्राउमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको थियो। प्रधानमन्त्री बालेन्द्र