सडकमा निर्माण सामग्री राख्दा दुर्घटना, घाइते राजवंशीको उपचारका क्रममा मृत्यु

  • शनिबार १५ कात्िक २०८३ ०१:१६ AM
झापा :  सडक निर्माणका क्रममा बाटो नै ढाक्ने गरी निर्माण सामग्री राखिएका कारण मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा गौरीगञ्जका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। गौरीगञ्ज गाउँपालिका–१ निवासी ५१ वर्षीय रमेश राजवंशीको उपचारका क्रममा