चक्रवात ‘अर्नब’को प्रभाव : तीन प्रदेशमा भारी वर्षाको चेतावनी, भोलिदेखि मौसममा सुधार हुने
शनिबार १५ कात्िक २०८३ ०१:३७ AM
काठमाडौँ : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी