झापामा २४६ जनाले त्यागे नेपाली नागरिकता, नागरिकता परित्याग गर्नेमा महिलाको संख्या बढी
शनिबार १५ कात्िक २०८३ ०१:४६ AM
झापा : विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता परित्याग गर्नेको संख्या झापामा बढ्दै गएको छ। पछिल्लो साढे चार वर्षमा जिल्लाका २४६ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय झापाको अभिलेखअनुसार २०७८ सालदेखि २०८३