झापामा खैरो हेरोइनसहित दुई जना पक्राउ

  • शनिबार १५ कात्िक २०८३ ०२:०४ AM
झापा :  झापाको झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार दिउँसो झापा गाउँपालिका–५ स्थित खयरबारीबाट दुई जनालाई पक्राउ गरेको हो। भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका बाह्रदशी गाउँपालिका–२ जनताचोकका