‘अर्नब’ चक्रवातको प्रभाव : तीन प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसममा केही सुधार हुने

  • शनिबार १५ कात्िक २०८३ ०१:२२ AM
काठमाण्डु – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको छ । शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम