आधुनिक विश्व परिवेशमा खेलकुद अब केवल शारीरिक तन्दुरुस्ती, क्षणिक मनोरञ्जन वा राष्ट्रिय प्रतिष्ठाको परम्परागत दायरामा मात्र सीमित छैन।२१औँ शताब्दीको प्राविधिक तथा व्यावसायिक क्रान्तिसँगै खेलकुदले एउटा विशाल र बहुआयामिक उद्योगको रूप धारण गरिसकेको छ, जसलाई आधुनिक