अपराह्नदेखि चक्रवातको प्रभाव घट्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • शनिबार १५ कात्िक २०८३ १२:४७ AM
काठमाडौं : चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज अपराह्नदेखि यसको प्रभाव क्रमशः कम हुने देखिए पनि दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी